Posts

Showing posts from January, 2017

Wow ! Khaptad (Photo feature)

Image
Khaptad is located in far west region of Nepal. We need 3 days to reach Khaptad from Kathmandu. Kathmandu to Dhangadhi (By bus or flight) - Dhangadhi - Dadeldhura - Baitadi - Lamatola village of Bajhang district by bus. In Lamatola village, there is 'homestay'. After that it takes almost 8 hours to reach khaptad on foot via Darugau and Lokhada village.  Khaptad is located as a meeting point of Doti, Achham, Bajhang and Bajura district. Natural scenery, Khapar lake, Shahastraling temple, Nagdhunga, ghoda daun paatan and the place of Khatpad baba are the main attraction of Khaptad.   (Cr: Angad Dhakal/ Ekantipur online)

Panoramic view of Khaptad in Mid winter

Image
Panoramic view of Khaptad in mid winter This is the view of Khaptad lake, located in Khaptad National Park, Doti. This Panoramic view is snapped in first week of january by Gorakh Bista and published in Nepal magazine.

८३ झ्याल र ५३ ढोका भएको राणाकालीन गर्भा दरबार जीर्ण

Image
कैलालीको खैराला गाविसमा रहेको गर्भा दरबार संरक्षण अभावमा जीर्ण बनेको छ । विक्रम संवत १९८४ सालमा खड्क शम्सेर जबराले निर्माण गरेको ऐतिहासिक संरचना संरक्षणको अभावमा खण्डहरमा परिणत हुँदै गएको हो । राणाकालिन दरबार जीर्ण हुँदै गइरहेको भए पनि त्यसको संरक्षणमा सरोकारवाला निकायले ध्यान दिन सकेका छैनन् । दरबारमा पछि लगाइएको टिनको छाना हावाले उडाइसकेको छ भने पानी चुहिएर पर्खाल भत्किसकेको छ ।  दरबार संरक्षण गर्न सके पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकिने संभावनासमेत रहेको छ तर संरक्षण र पर्यटकीय रुपमा विकास गर्न पहल भएको देखिँदैन । स्थानीय बासिन्दाले ऐतिहासिक दरबारको संरक्षणमा ध्यान दिन सरोकारवाला निकायसँग आग्रह गरेका छन् । खैराला-३, का दुर्गाप्रसाद ढुंगानाले दरबार दिन प्रतिदिन भत्किने क्रममा रहेको बताए । उनले कतिपय भाग भत्किएको उल्लेख गर्दै संरक्षणका लागि पहल नभएको गुनासो गरे । सरोकारवाला निकायको बेवास्ताका कारण ऐतिहासिक महत्व र पर्यकीय संभावना बोकेको क्षेत्र खण्डहरमा परिणत हुँदै गएको उनको भनाई छ । केही वर्षअघिसम्म गर्भा दरबाटबाट गाविस कार्यालय सञ्चालन गरिँदै आएको थियो । दरबारको के

आर्थिक विकासको आधार बन्न सक्छ घोडाघोडी

Image
टेकराज आचार्य  जैविक बिविधताले धनी,सुन्दर,अनुपम ,धामिर्क ,सास्कृतिक तथा पर्यटकीय महत्व बोकेको क्षेत्र हो घोडाघोडी । कैलाली जिल्लाको मध्वर्ती क्षेत्रको घोडाघोडी नगरपालीका भित्र अबस्थीत घोडाघोडी ताल समुन्द्र सतह वाट २०५मि उचाईमा तथा विश्व मान चित्रमा हेर्ने हो भने २८डिग्री४१मि ०३ से.उत्तर र ८०डिग्री ५६ मि.४३ से.पुर्व सम्म फैलिएको छ । नेपालको तराई जिल्लाको सबैभन्दा ठुलो प्राकृतिक ताल को रुपमा प्रसिद्ध घोडाघोडी तालको वारेमा स्थानिय बासिन्दाको आ आफ्ना अड्कल र जन विश्वास रहेको पाईन्छ । परापुर्व कालमा यस क्षेत्रमा थारुहरुको बस्ती थियो,एक दिन थारुको मुखीयालाई सपना भएछ , यो बस्ती एक तालमा बिलय हुदैछ भनेर ,नभन्दै भोलिपल्ट भुईचालोको प्रभाववाट पुरै बस्ती एक तालमा परिणत हुन पुग्यो र घोडाघोडी ताल को उत्पती भयो । त्यस्तै भगवान बिष्णु घोडा र को रुप धारण गरी यस ठाउँमा आई प्राकृतीक सौनदर्यताको आनन्द लिई सयर गरेका थिए लामो समय सम्म बिष्णु बैकुण्ठ नफर्किएकाले लक्ष्मीले ध्यानदृष्टी ले हेर्दा यसै ठाउमा आई बसेको थाहा पाएपछी लक्ष्मी पनी घोडीको भेषमा यसै ठाउँमा आई चर्न लागीन केही समय पछी दुबैको भेट ताल

धनगढीलाई ‘स्मार्ट सिटी’ बनाइने

Image
सांसद पुष्करनाथ ओझाले धनगढीलाई ‘स्मार्ट सिटी‘ बनाउने प्रतिबद्धता एक वर्षपछि कार्यन्वयनमा आउने बताउनुभएको छ । अङ्ग्रेजी नयाँ वर्ष आरम्भका अवसरमा आज यहाँ अयोजित पत्रकार सम्मेलनमा नेपाली काँग्रेसका युवा नेता ओझाले अत्तरियादेखि धनगढीसम्मको छ लेनको सडक, खुटियादेखि दिपायलसम्मको ‘फास्ट ट्र्याक’, धनगढी उपमहानगरमा सघन सहरी विकास कार्यक्रम, चक्रपथ निर्माण, पूर्वपश्चिम राजमार्गदेखि भारतीय सीमासम्मका दुई सडक योजना, हुलाकी राजमार्गको बाँकी भागको निर्माण, गेटा विमानस्थल स्तरोन्नति लगायतक पूर्वाधारको काम अघि बढ्न लागेको जानकारी दिनुभयो । रासस Medsynapses