Posts

Showing posts from August, 2013

बडिमालिका तिर्थयात्रा सुरु

Image
बाजुरा, - प्रसिद्ध धार्मिक स्थल बडीमालिका तीर्थयात्रा बिहीबारदेखि विधिवत् सुरु भएको छ । बाजुराको बडीमालिका मन्दिरमा जनैपूर्णिमाको अघिल्लो दिन मुख्य पूजाआजा हुने गर्छ ।   बडीमालिकामा बुधबार मूलपूजा गर्न मेला लाग्दैछ । जिल्लाभित्र र बाहिरका तीर्थयात्री तथा पर्यटकहरू, यहाँस्थित सरकारी कार्यालय र स्थानीय पर्यटकसहित भक्तजन परम्परा अनुसार बिहीबार बडीमालिका प्रस्थान गरेका छन् । औपचारिक पूजाआजाको परम्परा अनुसार छिमेकी जिल्लाहरू अछाम, डोटी, जुम्ला र कालिकोटबाट सरकारी पूजा टोलीसहितका तीर्थयात्री यसअघि नै बडीमालिका प्रस्थान गरिसकेका छन् । पूजाका लागि डोटीको टोली प्रस्थान गरेको दिन त्यहाँका सरकारी कार्यालयमा बिदा दिने प्रचलन अहिले पनि कायमै छ । अछामको वैद्यनाथबाट समेत त्यस क्षेत्रमा फलेको धानको बाला बडीमालिकामा चढाउने परम्परा अनुसार एक टोली १० दिनअघि प्रस्थान गरिसकेको छ । बाजुराबाट बडीमालिका पुग्न तोकिएका स्थानहरूमा बसेर तीन दिन लगाउनैपर्ने परम्परा छ । सोही मान्यता अनुसार जिल्लाभित्रका तीर्थयात्री त्यसतर्फ हिंडेका हुन् ।  कैलाशमाण्डौ गाविसमा पर्ने बडीमालिकाको विशिष्ट धार्मिक तथा पर्यट

THE BEST HOSPITAL AWARD

Image
- Dr. Roshan Raj Bista, Award Ceremony I can’t recall a time when tears rolled down my cheeks until I attended an award ceremony organized by Health Magazine, where Bayalpata Hospital (BH) received “The Best Hospital Award”. I discovered that tears could roll in happiness, when joy bursts out. This was the exact emotion I experienced at the ceremony. Chaired by the Honorable Minister for Health and Population along with renowned doctors of Nepal and well-known dignitaries, the hall of Everest Hotel was packed with hundreds of people and the event aired on the national news channel and worldwide. The hospital had been recognized, hard work was appreciated, and the award was dedicated to the dynamic Nyaya Health Team.  The word ‘nyaya’, Nepali for “the realization of just systems”, is sufficient. The principle we carry and service we deliver is our working formula, which unites our staff, and the best is brought out for the patients visiting BH. Being part of this team is like

Gaura festival

Image
   Gaura is the festival which falls in month of Bhadra, according to Nepali calender (August/September). Especially Most of the middle- west and far west parts of Nepal celebrate this festival.  It starts from the day of Krishna Janmastami (birth of Lord Krishna), and lasts for three days observing by worshiping Shiva and Parvati along with Ganesh.  The deuda dance is major part of this festival in which participants hold hands and form a circle as they stepped to traditional music.  Apart from the many ceremonies that happen during this festival, it is the occasion for married women to put on the sacred thread. The deuda dance is a major part of the festivities in which participants hold hands and form a circle as they step to traditional music. Gaura Parva in Far-west Nepal Deuda is one type of music having variety of genre including Thadi Bhakha, Raheri and other, presented in western region of Nepal. Specially this type of music present in Sudur paschim, and many region
Image
Deuda Deuda is one type of music having variety of genre including Thadi Bhakha, Raheri and other, presented in western region of Nepal. Specially this type of music present in Sudur paschim, and many regions of madhya-paschim. Gaura The Gaura Festival is celebrated by the hindu peoples residing in the far-western part of Nepal.There are many tales regarding the origin of the Gaura but mainly this day, the women worship goddess Gauri, the wife of Lord Shiva for their husbands health and long age. The main theme of this festival is to worship goddess Gauri so during this day many temples of the goddess get different rituals, like prays and main is worship with Biruda. Then after finishing the worshiping at the temple those fasting women return back home and bless their keens with Biruda, it is supposed to give them long life and health.

Green Clean Dhangadhi

Image
Planting in the surrounding of Dhangadhi Stadium "Green Clean Dhangadhi", as the name itself suggests, has a vision to establish Dhangadhi as an emblem of natural entity. This programme since its inception has been launching a number of environmental awareness programmes an conducting them with utmost effort for the constructive result, making the students involve in the mass and organizing the huge rally, making the general people aware of the adverse consequences of environmental decline. organizing plantation campaign and presenting scholarly reports on green clean related activities in the seminars are some of its indespensable instances. The minor step, what I have realized during my involvement in the programme, has surprizingly attracted the attention of the public and the concerned authorities. The Collaboration of Dhangadhi Muicipality in our expedition is its one of the striking examples. Now the people of Dhangadhi, as I sincerely believe, ponder over t

एउटा अर्को स्पार्टाकस अर्थात् भीमदत्त पन्त

Image
साउनको १७ गते बिहान, आजको ६० वर्ष पहिला । वर्षे झरीले झाडी बनेको बुडर नजिकैको गैलेकको जङ्गल । जङ्गलभित्रको कटेरो । भारत-नेपालका दुई-दुई देशका सेनाले संयुक्त अपरेसन गरेर खोजिरहेको विद्रोही व्यक्ति भीमदत्त पन्त, हमजाली मगरको त्यही कटेरोमा खाना खादैँ छ । झरीले भिजेको कार्तुसहरू छेवैमा सुकाँउदै पनि छ । सर्‍याङसुरङको अवाजले ऊ झस्किन्छ । सचेत हुन नपाउँदै घेरामा परिसकेको र उम्कन नसक्ने अवस्थामा पुगेको बुझिसक्छ । आएका मान्छेहरू ऊ राम्रैसँग चिन्छ र कुराकानीमा अल्मल्याउने र उम्कने दाउ पनि खोज्छ । आफ्नै मीत भनिने लालबहादुर थापा र भम्वा दियालले मारी त के हाल्लान् भन्ने पनि उसको सोच हुन्छ । किसानहरू, हेपिएका र दबिएकाहरू नै त किसानसेनाका लडाकु थिए भने अझ लालबहादुर र भिम्वा त उसका आˆनै मीत थिए । घरकै छेद नै विभीषण भए पन्तको खोजी गर्न र ठेगान लगाउन सक्छन् भन्ने बैरीले सोचेर उनीहरूलाई प्रयोग गरेका हुन्छन् । ठालुका नुन खाएका र सरकारी सिन्दुर पहिरिएका भएपनि मारी त हाल्दैनन् भन्ने सोच लम्पट भइसकेकाहरूमा लागू हुँदैनथ्यो । पन्तले आफना केही कुरै राख्न नपाई, सचेत समेत हुन नपाई लालबहादुरको बन्दुकले एक्कासि

शहिद भीमदत्त पन्तलाई सम्झंदा

Image
-नरी राम लोहार,  को थिए भीम दत्त पन्त ? नेपाली किसान आन्दोलनका नायक सहिद भीमदत्त पन्त  नेपाली किसान आन्दोलनका महान शहिद भीमदत्त पन्त डडेल्धुराको कारीगाउँमा १९८३ मंसिर १० गते जन्मेका भीम दत्त पन्त आमा सरस्वती पन्त र बुवा तारनाथ पन्तका सुपुत्र हुन । उत्तरप्रदेश भारतको सिन्हाईबाट संस्कृत बिषयमा हाईस्कुलसम्मको अध्ययन गरेका पन्तलाई गीता र मार्क्सवादको राम्रो ज्ञान थियो । यसले नै उनमा राजनीतिक स्वभाव बढायो । सामन्ती संस्कारका बिरुद्ध आफ्नै घरबाट बिद्रोह गर्ने ब्यक्ति पनि भीम दत्त पन्त नै थिए । कसरी आन्दोलनको शुरुवात गरे ? अन्याय सामाजिक भेदभाव सहन नसक्ने भीम दत्त पन्तले २००७ सालदेखि आन्दोलनको शुरुवात गरे । त्यस बेला उनलाइ भीम दत्त काँग्रेस भन्ने गरिन्थ्यो । अन्याय गर्नेलाइ दण्ड सजाय दिने हुनाले ठालुहरु डराउँथे । कसैलाइ भीम दत्त पन्तले कारवाही गरेको थाहा पाइएमा फलानोको घरमा काँग्रेस पस्यो भनी गाउँमा सन्देश फैलिन्थ्यो । कसैसित धेरै रिसाएर गाली गर्यो भने तेरो घरमा काँग्रेस पसोस् भन्ने पनि चलन थियो । गरीब दलित जनजाती किशानहरुलाई संगठीत गरि राणा बिरोधी आन्दोलनमा समेत भीमदत्त पन्तको ठू