Posts

Showing posts from December, 2016

Aircraft Museum Photo feature

Image
Scenery of Aircraft Museum Dhangadhi, run by Captain Bed Upreti.  Entry fee: 100 rupees (Just 50 rupees for students) 'Promoted and started by Capt Bed Upreti in Sept 2014 - something really different at least in Nepal. It is believed that it is the world’s first miniature aircraft museum in a jet aircraft. This museum is actually inside a 100-seater Fokker aircraft that once belonged to now-defunct Cosmic Air. The museum is showcasing photos of many famous tourist destinations across the world, including items of historic and archaeological importance collected from the Far-west region of Nepal with the aim to also promote tourism in far-western region of Nepal. The museum also displays 100s of miniature aircraft models. They also shows documentaries on the aircraft museum on a flat TV screen inside the aircraft. One can use captain dress on small fees and take photos as well inside the aircrafts museum. A very nominal fees of Rs 150 charged to visitors and there is a faci

पर्यटक कुरिरहेछन् सुदूरका लोभलाग्दा गन्तब्यहरु (Photos)

Image
काठमाडौं भन्दा धेरै पर सूदुरपश्चिम अथवा सात नम्बर प्रदेश जहाँ पर्यटकीय सम्भावनाका धेरै ढोकाहरु छन्। राज्यले सुदूरलाई ‘सौतेनी’ व्यवहार गरेको कतिपय पर्यटन व्यवसायीहरुको आरोप छ। त्यस्तै लाग्छ त्यति सुन्दर ठाउँहरुमा पर्यटकहरु नदेखिँदा।  नेपालको पर्यटन विकाशको लागि काम गर्ने नेपाल पर्यटन बोर्डले नै सुदूको पर्यटकीय गन्तब्यहरुको उचित प्रचार प्रसार नगरेको व्यवसायीको गुनासो छ। एक त काठमाडौंबाट टाढा, अर्कोतर्फ सडकसहितका पूर्वाधारको अभाव हुँदा ति सुन्दर ठाउँहरु पर्यटकविहीनजस्तै छन्।  केही जोखिम मोलेर जान चाहनेका लागि पनि प्रचारप्रसार नहुँदा ति क्षेत्र पछाडि परेको नेपाल एसोसिएसन अफ टुर एण्ड ट्राभल्स अपरेटर्स (नाट्टो) का महासचिव अमर बहादुर शाही बताउँछन्।  शाहीका अनुसार सुदूरपश्चिम जान आन्तरिक भन्दा बाह्य पर्यटकको चासो हुने भए पनि उनीहरुलाई सुदूरका पर्यटकीय स्थानहरुको ज्ञान नै छैन। जसका कारण काठमाडौंबाट सुदूरपश्चिम पठाउन गाह्रो हुने गरेको उनको भनाई छ। सुन्दर पर्यटकीय गन्तब्य मात्र होइन त्यहाँको संस्कृति समेत विशेष भएको हुँदा सबै ट्राभल एजेन्सीहरुले सुदूर पश्चिमलाई प्राथमिकता दिनु पर्ने उनको भनाई छ